यिनै हुन्– सचिवलाई कार्यकक्षमा बोलाएर झापड हान्ने मन्त्री

जनकपुर । प्रदेश दुईका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर झापड हानेका छन् । आफुले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले आज कार्यकक्षमै बोलाएर कुटपिट गरेको पर्यटन सचिव झाले बताएका छन् । घटनापछि कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ । संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम … Continue reading यिनै हुन्– सचिवलाई कार्यकक्षमा बोलाएर झापड हान्ने मन्त्री